Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल टेलिकमको सहयोगमा मनमैजु विद्यालयमा साईबर सुुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शनिबार, जेठ २७ २०८०
  • 384
    SHARES

  • images
    नेपाल टेलिकमको सहयोगमा मनमैजु विद्यालयमा साईबर सुुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

    काठमाडौं । बालाजु प्रहरी वृत्तको साझेदारी,नेपाल टेलिकमको सहयोग ,आई सिटी पत्रकार विकास मञ्च र C.S. I Tech institute को सहकार्यमा मनमैजुु विद्यालयमा एक दिने साईबर सुुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    विशेषत कक्षा ९ र १० का विद्यार्थी भाई बहीनीहरुको लागी आयोजित साईबर जनचेतना कार्यक्रममा विद्यार्थी भाई बहिनीहरुको उत्साहाजनक उपस्थति रहेको थियो ।

    कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्यामकृष्ण महर्जन, बालाजुु प्रहरी बृत्तका प्रहरी निरीक्षक भरत अधिकारी, नेपाल टेलिकमका अग्नी प्रसाद घिमीरे,बजार व्यवस्थापक केशव भट्राई,प्रशिक्षक ई.द्रोण घिमिरे, प्रशिक्षक अच्युत ओझा,प्रशिक्षक राम कृष्ण खनाल,विद्यालयका प्रधानध्यापक रविना महर्जन,सह प्रधानध्यापक सन्दीप सापकोटा लगायत विद्यालय परिवारको उल्लेखनीय उपस्थीत रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ