Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छः अर्थमन्त्री


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 274
    SHARES

  • images
    पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छः अर्थमन्त्री

    काठामाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन् ।

    images
    images
    images

    अर्थमन्त्री महतले आ.व. २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन कार्यतालिका सहित प्रभावकारी कार्यान्वयनको मोडालिटि बनाएको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ