Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

बजेट ३ जिल्ला केन्द्रित भएको विषयमा अर्थमन्त्रीको जवाफ


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 304
    SHARES

  • images
    बजेट ३ जिल्ला केन्द्रित भएको विषयमा अर्थमन्त्रीको जवाफ

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगत तर्फ कूल रु १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभयो ।

    images
    images
    images

    आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कतिपय पहाडि जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको उहाँले स्पष्ट पार्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ