Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो


ग्लोबल पाना
मंगलबार, जेठ ३० २०८०
  • 340
    SHARES

  • images
    प्रि-ओपन सेसनमा नेप्से सूचक करिब ३ अंकले बढ्यो

    काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक २.९५ अंकले बढेको छ । यससँगै सूचक १९८९.४२ विन्दुमा अढिएको छ ।

    images
    images
    images

    ५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको १२ सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६२ वटा कारोबार भएको छ ।

    २० कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ