Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दुई कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 298
    SHARES

  • images
    दुई कम्पनीले आईपीओ जारी गर्न बोर्डसँग मागे अनुमति

    काठमाडौं । दुई कम्पनीले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ। सानिमा हाइड्रोपावर र कान्तिपुर टेलिभिजन नेटवर्कले आइपिओ जारी गर्न अनुमति माग गरेको हो।

    images
    images
    images

    धितोपत्र बोर्डसँग सानिमा हाइड्रोपावरले २४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा २४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो। यो सेयर स्थानीय बासिन्दा र सर्बसाधारणलाई जारी गर्नेछ।

    यस्तै, मकर जीतुमाया सुरी हाइड्रोपावर कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न अनुमति माग गरेको हो। कम्पनीले प्रति कित्ता १ सय अंकित मुल्यमा ७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो।

    यी दुवै कम्पनीमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ