Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 285
    SHARES

  • images
    प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.४९ अंकले घटेको छ। यससँगै सूचक २०२०.१५ विन्दुमा अढिएको छ। ७४ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २० कम्पनीको १७ हजार ५४० कित्ता सेयर कारोबार भएको छ।

    images
    images
    images

    यो सेसनमा कुल ५५ वटा कारोबार भएको छ। १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीमा भने कुनै पनि परिवर्तन भएको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ