Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अपी पावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति


ग्लोबल पाना
बिहीबार , असार ७ २०८०
  • 269
    SHARES

  • images
    अपी पावरले पायो हकप्रद सेयर निष्काशनको अनुमति

    काठमाडौं। नेपाल धितोपत्र बोर्डले अपी पावर कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति प्रदान गरेको छ। बोर्डले कम्पनीलाई चुक्तापुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने अनुमति प्रदान गरेको हो।

    images
    images
    images

    अनुमति प्राप्त गरेसँगै अब कम्पनीले चुक्तापुँजीको ४० प्रतिशतले हुन आउने १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँबराबरको हकप्रद सेयर बिक्री गर्नेछ।

    यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ