काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.८४ अंकले बढेको छ। यससँगै सूचक २०५४.६२ विन्दुमा आएको छ। यो सेसनमा ४ लाख ९६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१९ कम्पनीको १६ सय ७३ कित्ता सेयर कारोबार भएको छ। १५ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन।
.gif)




 x 450 (H) Global Pana.jpeg)


