Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


ग्लोबल पाना
आइतबार, असार १० २०८०
  • 254
    SHARES

  • images
    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ। यससँगै सूचक २०५७.३७ विन्दुमा आएको छ। ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

    images
    images
    images

    १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ। १३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ