Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

२ कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट


ग्लोबल पाना
सोमबार, साउन १ २०८०
  • 294
    SHARES

  • images
    २ कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

    images
    images
    images

    सोमबारको कारोबारमा बिपीडव्लु लघुवित्त वित्तीय संस्था र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुवै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको हो।

    बिपीडव्लु लघुवित्तको सेयर भाउ १ सय १२ रुपैयाँले बढेर १ हजार २ सय ३२ रुपैयाँ पुगेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको सेयर भाउ ४८ रुपैयाँ ९१ पैसाले बढेर ५ सय ३८ रुपैयाँ ४० पैसा पुगेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ