काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ विन्दुले घटेको छ। यससँगै सूचक २१५४.०२ विन्दुमा अडिएको छ।
५ लाख ७२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १४ कम्पनीको ८२८ कित्ता सेयर कारोबार भएको छ। यो सेसनमा कुल २० पटक कारोबार भएको छ।
९ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
.gif)




 x 450 (H) Global Pana.jpeg)


