काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिका-२ स्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकि छिन् ।
वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उनी ललितपुर क्षेत्र नं ३ को उम्मेदवार छिन् । सो अवसरमा उनले लोकतन्त्रको अभ्यास गर्ने महत्वपूर्ण नमूनाको रुपमा मतदानलाई लिनुपर्ने टिप्पणी गरे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


