Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल इन्स्योरेन्सको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा


ग्लोबल पाना
सोमबार, साउन ८ २०८०
  • 337
    SHARES

  • images
    नेपाल इन्स्योरेन्सको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको १९ लाख ४८ हजार ५३८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयरमा विद्यमान संस्थापकसहित इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन पाउनेछन्। यस सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

    images
    images
    images

    लगानीकर्ताले यस सेयरमा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूणर् कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। यस सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले साउन १५गतेभित्र आफूले दिन चाहेको सेयर संख्या खुलाई काठमाडौँको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा आवेदन दिनुपर्नेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ