Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो


ग्लोबल पाना
सोमबार, साउन ८ २०८०
  • 295
    SHARES

  • images
    प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

    काठमाडौं।  प्रि ओपन सेसनमा नेप्से सूचक ०.०३ अंकले बढेको छ। यससँगै सूचक २०२७.२० विन्दुमा आएको छ। ३९ लाख ५० हजार रुपैयाँको सेयर कारोबार भएको छ। ४७ कम्पनीको १२ हजार २३७ कित्ता सेयर कारोबार भएको छ।

    images
    images
    images

    यो सेसनमा २५ कम्पनीको भाउ बढ्दा १२ वटाको भने मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ