Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नेसनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत


ग्लोबल पाना
सोमबार, साउन ८ २०८०
  • 514
    SHARES

  • images
    नेसनल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

     

    images
    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको ३७ लाख १२ हजार ३४५.५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

    यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको ८ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ