सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकास्थित सेतीदेवी पञ्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् ।
सभामुख सापकोटा मतदानका लागि शनिबार मात्रै सिन्धुपाल्चोक पुगेका उनको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


