Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो


ग्लोबल पाना
मंगलबार, साउन ९ २०८०
  • 312
    SHARES

  • images
    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.४८ विन्दुले बढेको छ। यससँगै सूचक २२०२.९९ विन्दुमा आएको छ।

    images
    images
    images

    ४ लाख ५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २३ कम्पनीको १२ सय ६ कित्ता सेयर कारोबार भएको छ।

    यो सेसनमा कुल २५ पटक कारोबार भएको हो। १५ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य भने घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ