Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वरिष्ठ नेता पौडेलद्वारा मतदान


ग्लोबल पाना
आइतबार, मंसिर ४ २०७९
  • 213
    SHARES

  • images
    वरिष्ठ नेता  पौडेलद्वारा मतदान

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका-२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गरेका छन् ।

    images
    images
    images

    तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसंग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ