Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सूर्योदय वोमी लघुवित्त ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा


ग्लोबल पाना
बुधबार, साउन १० २०८०
  • 239
    SHARES

  • images
    सूर्योदय वोमी लघुवित्त ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    images
    images
    images

    यस सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। यस सेयरमा लगानीकर्ताले ३५ दिन भित्र खरिद आवेदन दिईसक्नु पर्नेछ।

    इच्छुक संस्थापक सेयरधनीहरुले यो सेयर खरिद गर्न ललितपुरको महालक्ष्मी-४स्थित संस्थाको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ।

    तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ