गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज बिहानैबाट मतदान सुरु भएको छ । गोरखाको क्षेत्र न.२ पालुम्टार ४ स्थित भृकुटी विद्यालय बाह्रपिक्रेमा पनि बिहानै देखि मतदाताहरुको भिड लागेको छ ।
मतदान सूरु भएसंगै देशभरका विभिन्न मतदान स्थलहरुमा मतदाताहरुको लहर लागेको हो । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट देशभर मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


