Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आजको विदेशी मुद्राको विनिमय दर


ग्लोबल पाना
शुक्रबार, साउन १२ २०८०
  • 327
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ८० पैसा र बिक्री दर १३१ रूपैयाँ ४० पैसा तथा युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ७० पैसा र बिक्री दर १४६ रूपैयाँ ३७ पैसा कायम गरिएको छ।

    हिजो डलरको खरिद दर १३० रूपैयाँ ९० पैसा र बिक्री दर १३१ रूपैयाँ ५० पैसामा तथा युरो एकको खरिद दर १४५ रूपैयाँ ०६ पैसा र बिक्री दर १४५ रूपैयाँ ७३ पैसामा कारोबार भएको थियो।

    बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ६१ पैसा र बिक्री दर १७० रूपैयाँ ३९ पैसामा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८८.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.३३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ।

    जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ २२ पैसा र बिक्रीदर १० रूपैयाँ २७ पैसामा कारोबार हुनेछ।

    यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९१ पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.९३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.६ रुपैयाँमा खरिद बिक्रीको अनुमति दिएको छ।

    साथै, कुवेत दिनार १ को खरिदमूल्य ४२६.४२ पैसा विक्रीदर ४२८.३८ पैसा कायम गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ