Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

म्याग्दीमा १०७ वर्षीय वृद्ध द्धारा मतदान


ग्लोबल पाना
आइतबार, मंसिर ४ २०७९
  • 205
    SHARES

  • images
    म्याग्दीमा १०७ वर्षीय वृद्ध द्धारा मतदान

    म्याग्दी । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गरेका छन् । मालिका गाउँपालिका-२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेका मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ