Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लम्जुङ्गको सुन्दरबजार नगरपालिकावाट महासचिव गुरुङद्धारा मतदान


ग्लोबल पाना
आइतबार, मंसिर ४ २०७९
  • 238
    SHARES

  • images
    लम्जुङ्गको सुन्दरबजार नगरपालिकावाट महासचिव गुरुङद्धारा मतदान

    लम्जुङ्ग । लमजुङ जिल्लाबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उमेदवार देव प्रसाद गुरुङले सुन्दरबजार नगरपालिका- ८ स्थित भारती सदन माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेका छन् ।

    images
    images
    images

    गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट विहान ७ः४५ मा मतदान गरेका हुन् । गुरुङ माओबादी केन्द्रका महासचिव हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ