सुनसरी । नेपाली कांग्रेसका युवा नेता अबुल हुसैन अन्सारीले सुनसरी जिल्ला भोक्राहा नर्सिङ गाउपालिका श्री पृथ्वीनारायण माध्यमिक विद्यालय केन्द्रवाट मतदान गरेका छन् ।
विहान ७ वजेवाट सुरु भएको मतदानमा पहिलो मत अन्सारीले खसालेका हुन् । उनी नेपाली कांग्रेसका केन्द्रिय सदस्य युवा प्रचार नेटवर्कमा आवद्ध छन् ।
अन्सारीले मतदान गरेर आफ्ना जनप्रतिनिधि चयन गर्ने प्रकृयामा सहभागि हुनुहुन सम्पूर्ण मतदातालाइ सल्लाह समेत दिएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


