लम्जुङ्ग । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जारी मतदानमा लम्जुङ्ग राईनास नगरपालिका ३ चम्पावति मतदान केन्द्रमा सहज रुपमा मतदान भएकाे छ । विहान ७ बजेवाट सुरु भएकाे मतदान बेलुका ५ बजे सम्म रहने छ ।
लम्जुङ्गमा १३० वटा मतदानस्थलकाे १ सय ८८ वटा मतदान केन्द्रवाट मतदान भैरहेकाे छ । लम्जुङ्गमा पृरतिनिधिसधा तर्फ एउटा र प्रदेश सभा तर्फ २ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


