प्रतिनिधिसभा मुस्ताङवाट नेपाली कांग्रेसले खाता खोल्यो
ग्लोबल पाना
सोमबार, मंसिर ५ २०७९
231
SHARES
काठमाडौं । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना हुदै गर्दा प्रतिनिधिसभा मुस्ताङवाट नेपाली कांग्रेसले खाता खोलेको छ । नेपाली कांग्रेसका प्रतिनिधि योगेश गौचन थकाली ३९९२ मत सहित विजयी भएका हुन् ।