Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सिन्धुपाल्चोकमा मतगणना हुँदै


ग्लोबल पाना
सोमबार, मंसिर ५ २०७९
  • 199
    SHARES

  • images
    सिन्धुपाल्चोकमा  मतगणना हुँदै

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने भएको छ । सिन्धुपाल्चोक १ को तेम्बाथान बाहेकका मतपेटिका सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले जानकारी दिए ।

    images
    images
    images

     क्षेत्र नं १ को चौतारा नगरपालिकाको सभा कक्षमा र क्षेत्र नं २ को जिल्ला समन्वय समितिको सभाकक्षमा मतगणनाका लागि स्थल तयार पारिएको छ । एक बजे सर्वदलीय बैठक सम्पन्न गरेर मतगणना गरिने उनको भनाइ थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ