Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लम्जुङ्गमा एमालेका प्रतिनिधि सभा सदस्य गुरुङको अग्रता


ग्लोबल पाना
सोमबार, मंसिर ५ २०७९
  • 217
    SHARES

  • images
    लम्जुङ्गमा एमालेका प्रतिनिधि सभा सदस्य गुरुङको अग्रता

    लम्जुङ्ग । लम्जुङ्ग प्रतिनिधिसभाको हालसम्मको मतगणनामा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पृथ्वी सुब्बा गुरुङको अग्रता रहेको छ । एमालेका उम्मलेदवार पृथ्वी सुब्बा गुरुङले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार देव प्रसाद गुरुङलाई ४२१ मतले पछि पार्दै अग्रता कायम गरेका हुन् ।

    images
    images
    images

    एमालेका गुरुङले २ हजार ५ सय ८ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार गुरुङले २ हजार ८७ मत प्राप्त गरका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ