Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता


ग्लोबल पाना
सोमबार, मंसिर ५ २०७९
  • 200
    SHARES

  • images
    जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

    जुम्ला । जुम्लामा प्रतिनिधिसभा सदस्यमा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुआती अग्रता लिएका छन् । सात सय मतगणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीले चार सय ४२, नेकपा(माओवादी केन्द्र)मा गोमा गौतम कुँवर एक सय ६०, नेकपा(एमाले)का रतननाथ योगी ३५ र नेमकिपाका डिल्ली काफ्ले १९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौमतले जानकारी दिए ।

    images
    images
    images

    प्रदेशसभा र सामानुपातिकतर्फको पनि एकसाथ मतगणना भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ