Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

धनकुटामा एमालेको सुुरुआती अग्रता


ग्लोबल पाना
सोमबार, मंसिर ५ २०७९
  • 258
    SHARES

  • images
    धनकुटामा एमालेको सुुरुआती अग्रता

    धनकुटा । धनकुटामा नेकपा (एमाले) को सुरुआती अग्रता देखिएको छ । केहिबेर अघिबाट मात्र मतगणता सुरु भएको धनकुटामा पहिलो चरणको मतपरिणाम सार्वजनिक गरिँदासम्म एमालेका राजेन्द्रकुमार राई चार सय ६२ मतसहित पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनीलबहादुर थापाको चार सय ३१ मत रहको छ ।

    images
    images
    images

    त्यस्तै तेस्रो नम्बरमा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले २४ मत प्राप्त गरेका छन् । धनकुटा १ (१) प्रदेशसभातर्फ पनि नेकपा (एमाले) को सुरुआती अग्रता देखिएको छ ।

    एमालेका प्रदेशसभा उम्मेदवार निरन राईले चार सय ६० मत पाउँदा नेकपा (एकीकृत समाजवादी) अर्जुन राईले तीन सय २३ मत पाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ