गाेरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा-२ मा मतगणानाको सुरुवाती मै धेरै अगाडि देखिएका छन् । ५५० मत गणना गर्दा उनले झण्डै ४ सय मत पाएका छन् ।
प्रचण्डले ३९१ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले तीन अंक जोड्न सकेका छैनन् । प्राप्त मत परिणामअनुसार उनका निकटतम् प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ६९ मत पाएका छन् ।
गोरखा-२ मा नेकपा एमाले तेस्रो दलका रुपमा देखिएको छ । एमाले उम्मेदवार अब्दुस मियाँले ३३ मत ल्याएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


