डडेल्धुरा । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।
उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् । प्राप्त पछिलो मत परिणाम अनुसार सागर ढकाल भन्दा शेर बहादुर देउबा केहि मतले अगाडी देखिएका छन् ।
जस अनुसार ३६७३ मत् गन्दा शेरबहादुर देउवा १७३६ सागर ढकाल ९४३ र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (वीपी)लाइ ६२३ मत प्राप्त भएको छ ।
पछिल्लो अपडेट अनुसार सागर ढकालले देउबासंगको मतान्तर घटाऊदै लगेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


