Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अग्रता बढाउँदै शशाङ्क कोइराला


ग्लोबल पाना
मंगलबार, मंसिर ६ २०७९
  • 224
    SHARES

  • images
    अग्रता बढाउँदै शशाङ्क कोइराला

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाउँदै लागेका छन् ।

    images
    images
    images

    पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा (एमाले)का उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन् । एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कृष्ण पौडेलले तीन हजार पाँच सय ३७ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार पाँच सय ७७ मत प्राप्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ