तेह्रथुम । तेह्रथुम नर्विाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतनिधिसिभा सदस्यमा नर्विाचति भएका छन् । नर्विाचन आयोगको मतपरणिामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहति प्रतनिधिसिभा सदस्यमा नर्विाचति भएका हुन् ।
त्यसैगरी सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् । उनीहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ । तेह्रथुम नर्विाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा नर्विाचनका लागी सङ्घीय लोकतान्त्रकि राष्ट्रयि मञ्च, राष्ट्रयि प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रयि प्रजातन्त्र पार्टीसहति विभिन्न पार्टीबाट १० उम्मेदवार रहेका छन् ।
मञ्चका विष्णु कुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो भएकान छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


