Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जिप दुर्घटनामा २ जनाको मृत्यु


ग्लोबल पाना
बिहीबार , मंसिर १५ २०७९
  • 227
    SHARES

  • images
    जिप दुर्घटनामा २ जनाको मृत्यु

    काठमाडौं । नवलपरासीको धौवादीमा जिप दुर्घटना भएको छ । दुर्घटना परी २ जनाको मृत्यु भएको छ । १४ जना यात्रु बोकेर डेडगाउँ जादै गरेको जिप हुप्सेकोट गाउपालिका ५ को कान्छीपानी नजिकै दुर्घटना भएको हो ।

    images
    images
    images

    २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने चालक सहित ७ जना गम्भीर घाइते भएका जानकारी आएको छ । घाइतेहरुलाई उद्धार गरि कावासोती लगिएको छ । आज साझ ५ वजे दुर्घटना भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ