Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राखेपका पूर्व सदस्य सचिवको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी


ग्लोबल पाना
बिहीबार , मंसिर १५ २०७९
  • 223
    SHARES

  • images
    राखेपका पूर्व सदस्य सचिवको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव किशोर बहादुर सिंहको आज निधन भएको छ । थापाथली स्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो । सिंहको अन्तेष्टि शुक्रबार पशुपतिको आर्यघाटमा गरिने जानकारी प्राप्त भएको छ ।

    images
    images
    images

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ