Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चीनले लगानी गरेका आयोजनाको बिजुली किन्न भारत असहमत : प्रधानमन्त्री प्रचण्ड


ग्लोबल पाना
बुधबार, पुस २५ २०८०
  • 385
    SHARES

  • images
    चीनले लगानी गरेका आयोजनाको बिजुली किन्न भारत असहमत : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं‍। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको लगानीबाट उत्पादित आयोजनाका बिजुली किन्न भारतले असहमति प्रकट गरेको जानकारी दिएका छन् ।

    images
    images
    images

    बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले चीनले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित बिजुली किन्नेबारेमा भारतले असहमति प्रकट गरेको जानकारी दिएका हुन्।

    हालै भएको भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको नेपाल-भारतबीच १० वर्षमा १० हजार मेगावाट विद्युत सम्झौतामा भारतले उक्त सहमति प्रकट गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ