Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी


ग्लोबल पाना
बिहीबार , माघ ४ २०८०
  • 325
    SHARES

  • images
    कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी

    काठमाडौं ।  सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी पर्वतकुमार कार्कीलाई दिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई ४ वर्षका लागि नियुक्त गर्ने निणर्य गरेको हो। 

    images
    images
    images

    कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। उनी २०७३ मा ४ वर्षका लागि नेपाल ग्रामीण विकास वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए। उनी हाल किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत छन्। उनी २०७९ साउनमा किसान लघुवित्तको सीइओ नियुक्त भएका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ