Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

चन्द्रागिरि नगरपालिकामा पहिलो पटक नगर प्रहरी फोर्स गठन


ग्लोबल पाना
शुक्रबार, माघ ५ २०८०
  • 342
    SHARES

  • images
    चन्द्रागिरि नगरपालिकामा पहिलो पटक नगर प्रहरी फोर्स गठन

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाले पहिलो पटक नगर प्रहरी राखेको छ । सशस्त्र प्रहरी बलको सहयोगमा छनोट गरी २४ जना नगर प्रहरी राखिएको र नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने मेयर घनश्याम गिरीले जानकारी दिए ।

    images
    images
    images

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ