Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै


ग्लोबल पाना
आइतबार, माघ ७ २०८०
  • 215
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किँदै

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा सम्पन्‍न असंलग्न राष्ट्रहरुको आन्दोलन नामको उन्‍नाइसौं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कंदै छन्।

    images
    images
    images

    युगाण्डाको राजधानी कम्पालाबाट आज बिहान २.२५ बजे कतारको दोहा आइपुगेका प्रधानमन्त्री प्रचण्ड बिहान ९ बजे काठमाडौं आइपुग्‍ने हुने उनको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ ४ गते युगाण्डा प्रस्थान गरेका थिए।

    प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार युगाण्डा सम्मेलनलाई सम्बोधन गरेका थिए। युगाण्डा भ्रमणमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँ रहेका नेपाली समुदाय र अन्य देशका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरेका थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ