Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाटै गर्न सकिने


ग्लोबल पाना
सोमबार, माघ ८ २०८०
  • 272
    SHARES

  • images
    सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाटै गर्न सकिने

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल सम्बन्धी गुनासो अनलाइनबाट गर्न सकिने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा रहेको पोर्टलबाट सामाजिक सञ्जाल सम्बन्धी गुनासो गर्न सक्ने व्यवस्था मिलाइएको हो ।

    images
    images
    images

    मन्त्रालयको वेबसाइटमा रहेको सामाजिक सञ्जाल गुनासो दर्ता लिङ्कमा गएर सामाजिक सञ्जाल सम्बन्धी गुनासोको विवरणहरू प्रविष्ट गर्न सकिने मन्त्रालयका सूचना अधिकारी रमेश पाण्डेयले जानकारी दिए ।

    सरकारले जारी गरेको सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका अनुसार बनेको सामाजिक सञ्जाल व्यवस्थापन इकाइले अनलाइन मार्फत आएको गुनासोहरूको सम्बोधन गर्ने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ