Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा प्रचण्ड सरकार


ग्लोबल पाना
सोमबार, माघ ८ २०८०
  • 224
    SHARES

  • images
    मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा प्रचण्ड सरकार

    काठमाडौं । मन्त्रीमण्डल हेरफेर गर्ने तयारीमा प्रचण्ड सरकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

    images
    images
    images

    गत पुस १० गतेको सम्वोधनमा मन्त्रिपरिषद हेरफेरको घोषणा गरेका प्रधानमन्त्री दाहालले यसै साता केही मन्त्रीहरु फेर्ने तयारी गरेका हुन् ।

    प्रधानमन्त्री दाहाल निकट स्रोतका अनुसार प्रधानमन्त्रीका साथमा अर्थमन्त्रालय नहुँदा काम गर्न असहज भएको र सरकारको काम प्रभावकारी हुन नसकेको प्रचण्डको निष्कर्ष छ । अर्थमन्त्री र गृहमन्त्री फेर्ने प्रचण्डको तयारी, देउवाले भने– फागुन ७ पछि गरौं

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ