Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कृषि बैंकले ५७ औँ वार्षिक उत्सवको अवसरमा सार्वजनिक गर्यो २ नयाँ सेवा


ग्लोबल पाना
सोमबार, माघ ८ २०८०
  • 482
    SHARES

  • images
    कृषि बैंकले ५७ औँ वार्षिक उत्सवको अवसरमा सार्वजनिक गर्यो २ नयाँ सेवा

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले वार्षिक उत्सवको अवसरमा दुई नयाँ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो ५७ औँ वार्षिक उत्सवको अवसरमा ओभर ड्राफ्ट डेविट कार्ड र फ्रि कल सेन्टर सुचारु गरेको हो ।

    images
    images
    images

    बैंकका सूचना अधिकारी हिमलाल पौडेलले विगतमा वेवसाइटमा नम्बर र मेल उपलब्ध गराएर मात्रै ग्राहकलाई सहजिकरण गरिरहेको बैंकले अब भने छुट्टै कर्मचारी नै तोकेर फ्रि कल सेन्टर सञ्चालनमा ल्याईएको जानकारी दिए ।

    यसबाट सेवाग्राहीले कर्जा भुक्तानी, व्याज भुक्तानी, कर्जा नविकरणको समयअवधिलगायतका जिज्ञासाहरुको सुविद्या लिने सकिने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ