Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

ताप्लेजुङको प्रसिद्ध मन्दिर पाथीभरामा तामाको स्वागतद्धार बनाउने निणर्य


ग्लोबल पाना
सोमबार, माघ १५ २०८०
  • 292
    SHARES

  • images
    ताप्लेजुङको प्रसिद्ध मन्दिर पाथीभरामा तामाको स्वागतद्धार बनाउने निणर्य

    ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निणर्य गरेको हो ।

    images
    images
    images

    समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्धार बनाउने निणर्य भएको बताए । समितिकाअनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा संकलन भएको छ ।

    ‘बिक्री गरेर आम्दानी बाँध्ने या प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो,’ हाङवाङले भने, ‘क्षेत्र विकास समितिको बैठक र अन्य संघसंस्थाको सुझाव प्रयोग गरौं भन्ने आएकोले स्वागतद्धार बनाउने तयारी भएको हो ।’


    यसअघि पाथीभरा देवी मन्दीर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले माथिल्लो फेदीमा पनि तामाकै द्धार निर्माण गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ