Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

यातायात सुधार सुझाव कार्यदलद्वारा भौतिक मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण


ग्लोबल पाना
बिहीबार , माघ १८ २०८०
  • 602
    SHARES

  • images
    यातायात सुधार सुझाव कार्यदलद्वारा भौतिक मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण

    काठमाडौं । यातायात क्षेत्रको सुधारका लागि २०७९ माघ ११ गते पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजत्वमा गठित ७ सदस्य यातायात सुझाव सुधार कार्यदलले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

    images
    images
    images

    आज सिंहदरबारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच सो प्रतिवेदन हस्तान्तरण गरिएको हो।कार्यदलका सदस्यहरुलाई यातायात क्षेत्रका विभिन्न ७ वटा क्षेत्रहरु,सवारी बिमा शहरी यातायात र प्रदुषण नियन्त्रणको ,सार्वजनिक यातायात,लाईसेन्स बितरण, दुर्घटना न्युनिकरण, सवारी दर्ता र नविकरण लगायतका विषयमा सुझाव दिन कार्यदल गठन गरेको थियो।

    यस कार्यदलले यातायातको क्षेत्रको सुधारका लागि विभिन्न सुझावहरु पेश गरेको छ। सो अवसरमा मन्त्री ज्वालाले कार्यदलको प्रतिवेदनलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने र आवश्यक सल्लाह तथा सुझाव समेत लिएर अगाडि बढने बताउनुभयो। साथै सो अवसरमा कार्यदलका सदस्यहरुले आफ्नो बिचार राख्नुभएको थियो।

    सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायाय राज्यमन्त्री नन्दा चपाई,मन्त्रालयका सचिव केशव कुमार शर्मा लगायतको उपस्थिती थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ