Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘धरहराको पार्किङ ठेक्का लगाएर सरकारी सम्पत्तिमा रजाइँ गर्न दिने छैनौं’ : मेयर बालेन


ग्लोबल पाना
सोमबार, माघ २२ २०८०
  • 251
    SHARES

  • images
    ‘धरहराको पार्किङ ठेक्का लगाएर सरकारी सम्पत्तिमा रजाइँ गर्न दिने छैनौं’ : मेयर बालेन

    काठमाडौं । धरहरामा खुला गरिएको निस्शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ ।

    images
    images
    images

    धरहरको अन्डरग्राउन्ड पार्किङमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा ‘धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नु’ भनि प्रत्र आएको मेयर बालेनले बताएका छन् । 

    धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको उनले आरोप लगाएका छन् ।

    balan l.webp
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ