Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

चिल्ड्रेन ह्यावेन स्कूलको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न


ग्लोबल पाना
शुक्रबार, माघ २६ २०८०
  • 441
    SHARES

  • images
    चिल्ड्रेन ह्यावेन स्कूलको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
     

    काठमाडौं । चिल्ड्रेन ह्यावन विद्यालयल टोखाले एक कार्यक्रम गरि निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । टोखानगरपालिका उपप्रमुख मुरारी तामाङ्गको प्रमुख आतिथ्यमा सन्चालन भएको यस शिविरमा विशेषज्ञ चिकित्सक सहितको टोली आइ स्वास्थ्य जाँच परिक्षण गरिएको हो । 

    images
    images
    images

    शिविरमा अतिथिहरु प्रविन वाँनिया (वानियाटार युवा क्लव अध्यक्ष), अनुप राई (टोखा ८ वडा सदस्य), विकाश दाश (जन कल्याण समाज टोखा अध्यक्ष) रहनु भएको थियो । त्यस्तै डाक्टर प्रनिश पाेखरेल (कन्सल्टेन्ट जनरल फिजीसियन तथा गाइनाेलाेजिष्ट),डा. शिला गौतम (भिजन स्पेसलिष्ट), कुमार न्यौपाने (मेडिकल ल्यावोरेटोरी टेक्नोलोजी/क्लिकल प्याथालोजी), (धिरज खतिवडा ल्याव टेक्निसियन) लगायतका उपस्थिति रहेको थियो । 

    418025501_3647195568935382_7534763511727159318_n.jpg

    पार्वती कुलुङ राईले सन्चालन गर्नु भएको यस कार्यक्रममा पूर्व प्रिन्सिपल(हाल निर्देशक) वावुराम वाग्ले ले स्वागत मन्तव्य दिनु भएको थियो ।शिविरमा बच्चा देखि ८५ वर्ष सम्मको २०० भन्दा वढीको स्वास्थ्य परिक्षण गरिएको चिल्ड्रेन ह्यावन विद्यालयलका प्रिन्सिपलले बताउनु भयो । 

    417573463_1389427525011406_7435018716129210919_n.jpg

    यस विद्यालयको आयोजनामा भएको स्वास्थ्य शिविर सञ्चालनले यहाँका गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिल्ने विद्यालय अध्यक्ष विनोद पोखरेलले बताउनु भयो । पोखरेलले भन्नु भयो, चिल्ड्रेन ह्यावन विद्यालयल टोकाइ बाटिका इन्टरनेश्‍नल स्कूल नागोया सङ सिस्टर सिप रिलेसनमा रहेको छ । यस विद्यालयले सेवामुखि काम सरसफाइ, ब्लड डोनेशन, नेपाली कल्चर आदि कामहरु गर्दै आएको छ।  

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ