Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

निर्वाचन क्षेत्र १६५ वटैको नतिजा सार्वजनिक, कहाँबाट को-को बने सांसद नाम सहित


ग्लोबल पाना
सोमबार, मंसिर १९ २०७९
  • 251
    SHARES

  • images
    निर्वाचन क्षेत्र १६५ वटैको नतिजा सार्वजनिक, कहाँबाट को-को बने सांसद नाम सहित

    काठमाडौं  । आम निर्वाचन २०७९ अन्तर्गत प्रतिनिधि र प्रदेशसभा दुबैतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान दोलखाको अन्तिम मतगणना सकिएसँगै मंसिर ४ गते भएको निर्वाचनको १६५ क्षेत्रकै मतपरिणाम आएको हो ।

    images
    images
    images

    जसमध्ये प्रतिनिधिसभामा नेपाली कांग्रेसले ५७ सिट जितेर पहिलो दल बनेको छ । अघिल्लो निर्वाचनमा ८० सिट जितेर पहिलो दल बनेको नेकपा एमाले भने यसपटक दोस्रो दलमा खुम्चिएको छ । उसले ४४ सिट जितेको छ । त्यस्तै १८ सिटमा जित निकाल्दै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ ।

    एकीकृत समाजवादीले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान७-७ ठाउँमा जितेका छन् । लोकतान्त्रिक समाजवादीले ४ सिट जित्तदा नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जितेको छ । यस्तै नेपाल मजदुर किसान पार्टी, जनमोर्चा र जनमत पार्टीले एकरएक ठाउँमा जित्दा पाँच जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन् ।

    कहाँबाट को-को भए विजयी ?

    नेपाली कांग्रेस-५७

    १. मुस्ताङ- योगेश शेरचन

    २. मनाङ- टेकबहादुर गुरुङ

    ३. काठमाडौं १ - प्रकाशमान सिंह

    ४. काठमाडौं ३ - सन्तोष चालिसे

    ५. काठमाडौं ४- गगनकुमार थापा

    ६. काठमाडौं ५ - प्रदीप पौडेल

    ७. रसुवा- मोहन आचार्य

    ८. ललितपुर १- उदय शमशेर जबरा

    ९. तनहुँ २ - शंकर भण्डारी

    १०. डडेल्धुरा- शेरबहादुर देउवा

    ११. काठमाडौं १० - राजेन्द्रकुमार केसी

    १२. पर्सा ४ - रमेशकुमार रिजाल

    १३. सुर्खेत २ - हृदयराम थानी

    १४. ओखलढुंगा १- रामहरि खतिवडा

    १५.झापा १- विश्वप्रकाश शर्मा

    १६. पर्सा १- अजयकुमार चौरसिया

    १७. गोरखा १- राजेन्द्र बजगाँई

    १८. म्याग्दी १- खमबहादुर गर्बुजा

    १९. अछाम २ - पुष्पबहादुर शाह

    २०. कैलाली ४ - वीरबहादुर बलायर

    २१. दार्चुला - दिलेन्द्र प्रसाद बडू

    २२. कञ्चनपुर ३ - रमेश लेखक

    २३. कञ्चनपुर २- एनपी साउद

    २४. सिन्धुपाल्चोक २ - मोहनबहादुर बस्नेत

    २५. दैलेख २ - दिक्पालकुमार शाही

    २६. भक्तपुर २ - दुर्लभ थापा

    २७. नवलपरासी पूर्व १ - शशांक कोइराला

    २८.तनहुँ १ - रामचन्द्र पौडेल

    २९. बाँके ३ - किशोरसिंह राठोर

    ३०. रौतहट ४ - देवप्रकाश तिमल्सिना

    ३१. नवलपुर २ - विष्णुकुमार कार्की

    ३२. सप्तरी ३ - दिनेश यादव

    ३३. धादिङ २ - रामनाथ अधिकारी

    ३४. सुर्खेत १ - पूणर्बहादुर खड्का

    ३५. दाङ ३ - दीपक गिरी

    ३६. सिन्धुली १ - श्यामकुमार घिमिरे्

    ३७. बर्दिया १ - सञ्जयकुमार गौतम

    ३८. नवलपरासी -बर्दघाट सुस्ता पश्चिम) - १ विनोद चौधरी

    ३९. धनुषा २ - रामकृष्ण यादव

    ४०. मोरङ ६ - शेखर कोइराला

    ४१. गुल्मी १ - चन्द्र भण्डारी

    ४२. स्याङ्जा १ - राजु थापा

    ४३. संखुवासभा १ - दिपक खड्का

    ४४. नवलपुर १ - शशांक कोइराला

    ४५. कैलाली ५ - डिल्लीराज पन्त

    ४६. कपिलवस्तु २ - सुरेन्द्रराज आचार्य

    ४७. तेह्रथुम - सीता गुरुङ

    ४८. नुवाकोट २- अर्जुन नरसिंह केसी

    ४९. स्याङ्जा २- धनराज गुरुङ

    ५०. मोरङ ३- सुनिलकुमार शर्मा

    ५१. सप्तरी ४- तेजुलाल चौधरी

    ५२. मोरङ १- डिग बहादुर लिम्बु

    ५३. उदयपुर १ - डा नारायण खड्का

    ५४. संखुवासभा- दिपक खड्का

    ५५. सुनसरी ४ - ज्ञानेन्द्रबहादुर कार्की

    ५६. महोत्तरी ४- महेन्द्रकुमार राय

    ५७. बाजुरा - बद्रीप्रसाद पाण्डे

    नेकपा एमाले - ४४
    १. उदयपुर २ - अम्बरबहादुर रायमाझी

    २.काठमाडौं ९ - कृष्णगोपाल श्रेष्ठ

    ३. ललितपुर २- प्रेमबहादुर महर्जन

    ४. गुल्मी २ - गोकणर् विष्ट

    ५. झापा २ - देवराज घिमिरे

    ६. झापा ५ - केपी शर्मा ओली

    ७. ताप्लेजुङ- योगेश भट्टराई

    ८. पर्सा ३- राजकुमार गुप्ता

    ९. अर्घाखाँची- टोपबहादुर रायमाझी

    १०. प्युठान- सूर्य थापा

    ११. लमजुङ १- पृथ्वीसुब्बा गुरुङ

    १२. मकवानपुर २ - महेश बर्तौला

    १३. सोलुखुम्बु - मानवीर राई

    १४. पर्वत - पदम गिरी

    १५. झापा ४ - लालप्रसाद साँवा लिम्बु

    १६. रुपन्देही ५ - बासुदेव घिमिरे

    १७. धनकुटा - राजेन्द्रकुमार राई

    १८. कास्की २ - विद्या भट्टराई

    १९. सिरहा १ - रामशंकर यादव

    २०. बाँके १ - सूर्यप्रसाद ढकाल

    २१. बैतडी - दामोदर भण्डारी

    २२. कपिलवस्तु १ - बलराम अधिकारी

    २३. कञ्चनपुर १ - तारा लामा तामाङ

    २४. पाँचथर - वसन्तकुमार नेम्वाङ

    २५. कास्की ३ - दामोदर पौडेल वैरागी

    २६. बारा ३ - ज्वालाकुमारी साह

    २७. धनुषा ३ - जुलीकुमारी महतो

    २८. बारा १ - अच्युतप्रसाद मैनाली

    २९. सर्लाही ३ - हरिप्रसाद उप्रेती

    ३०. काभ्रेपलाञ्चोक २ - गोकुलप्रसाद बास्कोटा

    ३१. कास्की १ - मनबहादुर गुरुङ

    ३२. पाल्पा २ - ठाकुर गैरे

    ३३. पाल्पा १ - नारायणप्रसाद आचार्य

    ३४. मोरङ २ - ऋषिकेश पोखरेल

    ३५. रुपन्देही २ - विष्णु पौडेल

    ३६. कपिलवस्तु ३ - मंगलप्रसाद गुप्ता

    ३७. सिरहा ३ - लिलानाथ श्रेष्ठ

    ३८. रुपन्देही १ - छविलाल विश्वकर्मा

    ३९. सुनसरी २ - भीम आचार्य

    ४०.इलाम २ - सुवास नेम्वाङ

    ४१. महोत्तरी १ - लक्ष्मी महतो

    ४२. सुनसरी ३ -भगवती चौधरी

    ४३. रुपन्देहही १- छविलाल विश्वकर्मा

    ४४. इलाम १ - महेश बस्नेत

    नेकपा माओवादी केन्द्र - १८
    १. सिन्धुली २ - लेखनाथ दाहाल

    २. सिन्धुपाल्चोक १ - माधव सापकोटा

    ३. बाग्लुङ २ - देवेन्द्र पौडेल

    ४. रोल्पा - वर्षमान पुन

    ५. रुकुम पूर्व १ - पूणर्बहादुर घर्तीमगर

    ६. जाजरकोट - शक्तिबहादुर बस्नेत

    ७. गोरखा २ - पुष्पकमल दाहाल ‘प्रचण्ड’

    ८. दाङ २ - रेखा शर्मा

    ९.खोटाङ - रामकुमार राई

    १०. भोजपुर - सुदन किराती

    ११. मोरङ ४ - अमनलाल मोदी

    १२. रुकुम पश्चिम - जनार्दन शर्मा

    १३. कालिकोट - महेन्द्रबहादुर शाही

    १४. नुवाकोट १ - हितबहादुर तामाङ

    १५. हुम्ला - छिरिङ डम्डुल लामा -कार्चेन)

    १६. काभ्रे १- सूर्यमान तामाङ -दोङ)

    १७. सर्लाही २- महिन्द्र राय यादव
    १८. दोलखा - गंगा कार्की

    नेकपा एकीकृत समाजवादी - १०
    १. अछाम १ - शेरबहादुर कुँवर

    २.बारा ४ - कृष्णकुमार श्रेष्ठ

    ३. बझाङ - भानुभक्त जोशी

    ४. दैलेख १ - अमरबहादुर थापा

    ५. डोटी - प्रेम आले

    ६. सल्यान - प्रकाश ज्वाला

    ७. रौतहट १ - माधवकुमार नेपाल

    ८. डोल्पा - धनबहादुर बुढा

    ९. धादिङ १ - राजेन्द्र पाण्डे

    १०. दाङ १ - मेटमणि चौधरी

    जनता समाजवादी पार्टी, नेपाल -७
    १. पर्सा १ - प्रदीप यादव

    २. सप्तरी १ - नवलकिशोर साह

    ३. सिरहा ४ - वीरेन्द्रप्रसाद महतो महतो

    ४. सिरहा २ - राजकिशोर यादव

    ५. बारा २ - रामसहायप्रसाद यादव

    ६. धनुषा १ - दिपक कार्की

    ७. सुनसरी १ - अशोक राई

    राष्ट्रिय प्रजातन्त्र पार्टी-७
    १. बाँके २ - धवलसमशेर जबरा

    २. जुम्ला - ज्ञानेन्द्रबहादुर शाही

    ३. मकवानपुर १ - दीपकबहादुर सिंह

    ४. झापा ३ - राजेन्द्र लिङ्देन

    ५. नवलपरासी २ - धु्रवबहादुर प्रधान

    ६. चितवन ३ - विक्रम पाण्डे

    ७. रुपन्देही ३ - दीपक बोहोरा

    राष्ट्रिय स्वतन्त्र पार्टी-७

    १. काठमाडौं ७ - गणेश पराजुली

    २. काठमाडौं ८ - विराजभक्त श्रेष्ठ

    ३. काठमाडौं २ - सोविता गौतम

    ४. काठमाडौं ६ - शिशिर खनाल

    ५. चितवन २ - रवि लामिछाने

    ६. ललितपुर ३ - डा.तोसिमा कार्की

    ७. चितवन १ - हरि ढकाल

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल-४

    १. रुपन्देही ४ - सर्वेन्द्रनाथ शुक्ला

    २. सर्लाही १ - रामप्रकाश चौधरी

    ३. महोत्तरी २ - शरदसिंह भण्डारी

    ४. महोत्तरी ३ - महन्थ ठाकुर

    नागरिक उन्मुक्ति पार्टी-३
    १. कैलाली ३ - गंगाराम चौधरी

    २. कैलाली १ - रञ्जिता श्रेष्ठ

    ३. कैलाली २ - अरुणकुमार चौधरी

    राष्ट्रिय जनमोर्चा-१
    १. बाग्लुङ - चित्रबहादुर केसी

    नेपाल मजदुर किसान पार्टी-१
    १. भक्तपुर १ - प्रेम सुवाल

    जनमत पार्टी-१
    १. डा.सिके राउत

    स्वतन्त्र-५
    १. बर्दिया २ - लालवीर चौधरी

    २.मोरङ ५ - योगेन्द्र मण्डल

    ३. रौतहट ३ - प्रभु साह

    ४.सर्लाही ४ - अमरेशकुमार सिंह

    ४. रौतहट २ - किरणकुमार साह

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ