काठमाडौं । आज सरकार गठनका लागि दाबी गर्ने अन्तिम दिन । साझ ५ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिदै छ । भण्डारीले यही पुस ३ गते सुचना जारी गर्दै ७ दिन भित्र सरकार गठनका लागि दाबी पेस गर्न आह्रान गरेकी थिइन् ।
दाबी पेस गर्ने म्याद सकिन लाग्दा पनि दलहरुले सहमति गर्न सकेका छैनन् । कसलाइ प्रधानमन्त्री बनाउने भन्ने टुङगो अझै लागेको छैन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


