Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

फुटबलका महान खेलाडी पेलेको निधन


ग्लोबल पाना
शुक्रबार, पुस १५ २०७९
  • 253
    SHARES

  • images
    फुटबलका महान खेलाडी पेलेको निधन

    काठमाडौं । ब्राजिलका महान फुटवलका खेलाडी पेलेको निधन भएको छ । प्रोस्टेट र मिर्गौलाको समस्याबाट पिडित पेलेको ८२ वर्षको उमेर निधन भएको हो ।

    images
    images
    images

    फुटवल करियरमा २१ बर्ष लामो अनुभव र उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १२८१ गोल गरेर विश्व कप रेकर्ड कायम गरेका छन् । उनी मात्र यस्तो खेलाडी हुन उनले ३ पटक विश्व कप जितेका थिए ।

    क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उनको मृत्यु भएको जानकारी दिएको छ।


    पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका थिए । उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाउन अहम् भूमिका निर्वाह गरेका थिए ।

    क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निणर्ायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ